१६ वर्षमै सगरमाथा चढेर विश्व रेकर्ड

विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणमा विश्व कीर्तिमान कायम गर्ने नेपालीहरुको सूचीमा अर्को एउटा नाम थपिएको छ । सोलुखुम्बु गुडेल–४ की निमा छुरिम शेर्पाले विश्वकै कान्छी आरोहीको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउन सफल हुनुभएको छ । शेर्पाले १६ वर्ष छ महिना सात दिनको उमेरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम … Continue reading १६ वर्षमै सगरमाथा चढेर विश्व रेकर्ड